शुभयात्रा

विदेशबाट फर्किने नागरिकहरूलाई होल्डिङका लागि कहाँ राखिनेछ?

6/4/2020 0 share 0 likes,

विदेशबाट फर्किने नागरिकलाई सुरुमा आवश्यक सोधपुछ र व्यवस्थापनका लागि सहज होस् भन्ने उदेश्यले होल्डिंङ् सेन्टरमामा राखिने छ। यसका लागि काठमान्डौ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा विदेशबाट उद्धार गरिनेहरूलाई राख्ने उदेश्यले होल्डिङ सेन्टर बनाइएको छ। 

कुन देशबाट फर्किनेलाई कहाँ राखिन्छ?

विदेशबाट फर्किने नागरिकहरूलाई माथिका जिल्लामा तोकिएको सेल्टरकाे होल्डिङमा राखेर मात्रै सम्बन्धित प्रदेशको समन्वयमा जिल्ला–जिल्लामा पठाइने छ। 

स्रोत: उज्यालो अनलाइन

वैदेशिक रोजगारी सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिङ्कबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन्। हाम्रो फेसबुक पेज हेर्नको लागि यो लिङ्क https://www.facebook.com/ShuvaGO/ मा जानुहोस्।