शुभयात्रा

नेपालको विमानस्थलमा कोरोना जाँच कसरी गरिन्छ? शुभयात्रा लाइभ ९१

3/16/2020 0 share 0 likes,
मलेसिया Videos लेबनान बहराइन कुवेत कतार युएई ओमान नेपाल साउदी अरेबिया दक्षिण कोरिया

कोरोनाको बारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाइभ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना जाँच कसरी गरिन्छ? के भए कोरोना लागेको आशंका गरिन्छ? साथै लक्षण देखिए कस्तो प्रक्रिया अपनाइन्छ?