शुभयात्रा

मेघा बैङ्कले ल्यायो नयाँ सुविधा, विदेशबाटै खाता खोल्न सकिने जानकारी

10/12/2018 2 share 1 likes,

मेगा बैङ्कले विदेशमा बसिरहेका नेपाली ग्राहकहरू र विदेश जान चाहने नेपालीहरुकाे लागि लक्षित गरेर “मेगा मातृभूमि बचत खाता” सेवा शुरू गरेको छ । यो सेवा दक्षिण कोरियामा पनि जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी सुरु गरिएको हो । दक्षिण कोरियाबाट रेमिट्यान्स पठाउनको लागि “मेगा मातृभूमि बचत खाता” को प्रयोग गर्न सकिन्छ । यस बचत खातामा विदेश बाट पठाएको रकम सिधै जम्मा गर्न पनि सजिलो हुने बैङ्कले जनाएको छ। ।

कसले खाता खोल्न पाउँछ ?

के के छन् त विशेषता ?

के के कागजात चाहिन्छ ?'

कति शुल्क लाग्छ ?

सम्पर्क :

मेगा बैंक नेपाल लिमिटेड

राईजिङ मल, कमलादी काठमाडौँ

फोन : ०१-४१६९२५७,०१-४१६९२५८, ०१-४१६९२५९

फ्याक्स: ९७७-१-४१६९२१५

ईमेलः megaremit@megabank.com.np

वेबसाइट:  https://www.megabanknepal.com/

 

थप यस्ता लेखहरू पढ्नका लागि हाम्रो शुभ यात्रा मोबाइल एप यो लिकंबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 । वैदेशिक रोजगारीबारे जान्नुपर्ने सबै कुराहरू यसैमा छन् ।

स्रोत: मेगा बैंकको वेबसाइटमा भएको मातृभूमि बचत खाताको बारेमा तयार यो जानकारीको https://www.megabanknepal.com/page/mega-matribhumi-savings-account आधारमा तयार पारिएको।